‘स्वास्थ्य बीमाका बिरामीलाई भेदभाव नगर्नू’

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १६, सोमबार १९:५७
स्वास्थ्य बिमामा नयाँ नियम : बहिरंग सेवामा वार्षिक २५ हजारको सीमा तोकियो

काठमाडौं । स्वास्थ्य बीमाका बिरामीलाई सेवा प्रवाहमा भेदभाव गरेको गुनासो आएपछि स्वास्थ्य बीमा बोर्डले कुनै बहानामा भेदभाव नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार गरिएको गुनासो आएपछि बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, ‘उक्त कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीत रहेका छन्। यस प्रकारका गतिविधिहरू नगर्नरनगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्नरगराउनु हुन निर्देशन गरिन्छ।’
अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (१२) को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×