
विराटनगर । कोशी प्रदेशमा कार्यरत नेपाल प्रहरीका १८ जना वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)को सरुवा गरिएको छ ।
कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार प्रदेशभित्रकै एक ठाउँबाट अर्को ठाउँमा वरिष्ठ सईहरुको सरुवा गरेको हो । सरुवामा परेकाहरुले २०८३ साल वैशाखदेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
यी हुन् सरुवामा पर्नेहरु




















