यस्तो छ वाणिज्य बैंकहरुले वैशाखमा दिने ब्याजदर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार ११:२९

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । बैंकहरुको ब्याजदर चैत्रको तुलनामा घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.४ प्रतिशत विन्दुमा झरेको छ । पुस महिनामा ४.४९ प्रतिशत विन्दुमा थियो ।

Advertisement

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंक रहेका हुन् ।

यस्तो छ ब्याजदर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.