ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १६:३२
     कानेपोखरीमा सडक छेउमा एक वृद्ध मृत फेला

काठमाडौं । ड्युटीमै रहेका बेला एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। कालिकोटको तिलागुफा नगरपालिका –५ स्थित खल्ला गार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय असई लीलाबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचानक छाती दुखेपछि खत्री बेहोस भएको बताइएको छ । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मान्म लगिएको भए पनि उपचारका क्रममा सोमबार दिउँसो १२ः२५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी भए पनि हाल उनी तिलगुफा नगरपालिकाको खल्ला गार्ड प्रहरी चौकीमा कार्यरत थिए ।

 

तपाइको प्रतिक्रिया
प्रधानन्यायाधीशविरुद्धको रिटमा सर्वाेच्च : ‘औचित्य सकियो’
देउवा दम्पतीकाे विषयमा सर्वाेच्चले उठायाे गम्भीर प्रश्न (पूर्णपाठ)
एसियाली खेलमा पलेशालाई कांस्य
एसियाली खेलमा पलेशालाई कांस्य
बिर्तामोडबाट भन्सार छलीका कपडा बरामद
सुकुम्वासी संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा
एथलेटिक्स टोली हङकङ जाने
एथलेटिक्स टोली हङकङ जाने
डाइनियामा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु
क्रियाशील सदस्यता अद्यावधिकमा कांग्रेसको कडाइ, प्रदेशमा जिम्मेवारी बाँडफाँट
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सरकारका प्रवक्ताको ‘झुक्याउने अभिव्यक्ति’ : विरोधाभासबीच रवि लामिछाने दिल्ली जाने तयारीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.