नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार ०८:३४
नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको विभागले जनाएको छ । लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र आवश्यकताका आधारमा विभिन्न जिल्ला, वृत्त, इलाका प्रहरी कार्यालय तथा अन्य विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूलाई नयाँ जिम्मेवारी दिइएको हो ।

Advertisement

विभागले सार्वजनिक गरेको सूचनाअनुसार, सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखि सरुवा भएकै कार्यालयबाट तलब र भत्ता पाउने व्यवस्था मिलाइएको छ। प्रहरी प्रशासनमा यस सरुवालाई नियमित प्रशासनिक प्रक्रियाको रूपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×