हङकङमा रहेका देउवाको हात भाँच्चियाे

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १५:५२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरुममा लडेर घाइते भएका छन्।

देउवानिकट स्रोतका अनुसार उनी केही दिनअघि बाथरुममा लडेर हात भाँच्चिएकाे छ ।

हाल हङकङमा रहेका पूर्वप्रधानमन्त्री देउवालाई घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जेन–जी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट उनी हङकङ गएका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×