पोखरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०९:५८
 पोखरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

इटहरी । सुनसरीको इटहरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१९ सूर्य टोलका ३५ वर्षीय भोजराज श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लगेर मृत्यु भएको हो ।शनिबार साँझ ५ः५० बजेतिर आफ्नै पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

Advertisement

घाइते श्रेष्ठलाई उपचारका लागि छिमेकी बिमन चौधरीको सहयोगमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । उपचारकै क्रममा साँझ ७ः४५ बजेतिर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.