घट्यो सुनको मूल्य  

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ११:११
घट्यो सुनको मूल्य  

विराटनगर । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् कायम भएको छ ।
बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी बजार अघिल्लो दिनकै मूल्य कायम रहेको छ ।

बजारमा आज सुनको मूल्य घटेसँगै प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार बजारमा सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य घटबढ भएको छैन । अघिल्लो दिन बिहीबार बजारमा रहेको चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ आज पनि त्यही मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×