सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:५७
घट्यो सुनको मूल्य  

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×