विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:५६

विराटनगर । विराटनगरबाट प्रहरीले १ ग्राम ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ हुलास चोकमा बुधबार दिउँसो भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका मोरङको केराबारी गाउँपालिका-७ का करिब ३३ वर्षीय कमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले जाँच गर्दा राईको साथबाट प्लास्टिकबाहेक १ ग्राम ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद पदार्थसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×