भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग

Share this
586shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १९:३५
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि १ करोड १ हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सोमबार काठमाडौंमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

Advertisement

बाढीपीडितका लागि महानगरले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरूको पारिश्रमिकबाट संकलन गरिएको हो । सहयोगका लागि महानगर प्रमुखले दुई महिनाको र उपप्रमुखले एक महिनाको सेवा सुविधा प्रदान गरेका छन् ।
त्यस्तै, वडाध्यक्षहरूले ७ दिन, कर्मचारीहरूले पदअनुसार ३ देखि १० दिन र शिक्षकहरूले २ देखि १० दिनसम्मको पारिश्रमिक राहत कोषमा जम्मा गरेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×