वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १६:१९
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचारप्रसार गर्ने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, बसपार्क बस्दै आएका २४ वर्षीय सरोज लामा छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा उनलाई गत भदौ २७ गते नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार लामाविरुद्ध वेश्यागमनको प्रचार गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
‘ग्रीन आर्मी’को वैधानिकतामाथि प्रश्न, सरकारसँग सर्वोच्चले माग्यो जवाफ
विराटनगर बारका पूर्वअध्यक्ष न्यौपानेको निधन
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ
पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने
चाडपर्वमा महँगीको मार, यात्रामा सास्ती
कनकाई पुल अलपत्र पार्ने कम्पनीबाट २ अर्ब असुलिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×