सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १०:५६
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ तोकिएको छ।

Advertisement

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९४ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×