सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार ११:१८
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत, विराटनगरका तीन फार्मेसीमा सिल
कोशी अस्पतालको विकास समितिले पायो पूर्णता
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×