सुनचाँदीको मूल्य स्थिर

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार ११:०२
फेरी बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज प्रतिदस ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला चाँदी ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ भने प्रतिदस ग्रामको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×