बढ्यो सुनचाँदीको मूल्य

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ११:०१
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय १८ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×