साफ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, लक्ष्य समूह बिजेता

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार ०७:१३

विराटनगर । पुरुष तर्फको २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँग खेल्दैछ । समूह बिजेताका लागि दुई टोली भिड्न लागेका हुन् ।

दुवै टोली एक खेल अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

नेपाल र बंगलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेका थिए ।

नेपालले १–० र बंगलादेशले २–० ले पराजित गरेपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिदा, नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल प्रवेश गरे । आजको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.