तिहारमा सर्वोच्च अदालत ५ दिन बन्द रहने

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार १७:१६

विराटनगर । तिहारमा सर्वोच्च अदालत ५ दिन बन्द रहने भएको छ । अदालती कामकारबाही कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने भएको हो ।

सर्वोच्च प्रशासनले सोमबार एक सूचना जारी गर्दै भाइटीका र शनिबारबाहेक बिदा दिइएका अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने जनाएको छ । सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.