केराबारीमा गलत वर्षा मापन

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार ०८:५२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा माेरङमा भारी वर्षा भएकाे बताएकाे थियाे । विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा ४०१‍.२ मिलिमिटर मापन भएको देखिएकाे हाे । तर याे मापन गलत रहेकाे विभागले जनाएकाे छ । उपकरणमा समस्या आएकाले मापन  गलत देखिएकाे महाशाखाले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । रुपनीमा ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।

आज कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि अत्याधिक वर्षा मापन शीर्षकमा विभागले प्रकाशन गरेकाे तथ्याङ्क गलत भएका कारण समाचार सच्याइएकाे छ । स.

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.