डोजरले खसायो ढुंगा, लागेर बालकको मृत्यु

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार ११:१६

मुगु । बाटो खन्ने क्रममा डोजरले खसाएको ढुंगाले लागेर बालकको मृत्यु भएको छ । बाकककी आमा गम्भीर घाइते भएकी छन् ।

बजुरे–दोमुख सडक निर्माणका क्रममा मुगुको सोरु गाउँपालिका–१० बलाडीनजिकै घटना भएको हो । डोजरले सडक निर्माणका क्रममा खसाएको ढुंगाले लागेर हुम्लाको धैन घर भएका ६ वर्षीय बालक जोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुंगाले लागेर लोकजंगकी आमा कल्पना नेपाली गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.