
काठमाडौं । एकैपटक ७८ सहसचिवको सरुवा भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले ७८ सहसचिवको सरुवा गर्ने निर्णय लिएको थियो ।
सरुवामा परेकाको सूची बिहीबार सार्वजनिक गरिएको छ । सरुवाअन्तर्गत उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकालाई जिम्मेवारी दिइएको छ ।
यस्तो छ सरुवामा पर्नेको सूची

























