मोरङको कानेपोखरीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार ११:१३

विराटनगर । मोरङको कानेपोखरीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकीको आगोले जलेको १ महिनापछि मृत्यु भएको हो । गाईलाई खोले पकाउने क्रममा सारीबाट सल्किएको आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

प्रहरीका अनुसार उनी माघ १७ गते जलेर घाइते भएकी थिइन् । उपरचाका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । विराटमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगियो ।

वीर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान रीताको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.