
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























