प्रदूषित सहरमध्ये काठमाडौं विश्वकै तेस्रो नम्बरमा

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १२:२४

काठमाडौं । मुलुकको संघीय राजधानीमा वायु प्रदूषण अत्यधिक बढेको छ । केही समययता काठमाडौंमा प्रदूषण उच्च छ ।

काठमाडौं आज (सोमबार) प्रदूषितमध्ये विश्वकै तेस्रो नम्बरमा छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार पहिलो नम्बरमा भियतनामको हनोई छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ ।

तेस्रो नम्बरमा रहेको काठमाडौंको समग्र वायु गुणस्तर सूचकां एक्यूआई १९७ छ । हनोईको एक्यूआई २३८ र नयाँ दिल्लीको एक्यूआई २०२ छ ।

एक्यूआई ५० सम्मको वायु स्वस्थकर मानिन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ तथा एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ मानिन्छ । त्योभन्दा मागि ‘खतरनाक’ हो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.