ललितपुरमा निषेधाज्ञा जारी

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १८:२१

काठमाडौं । स्थानीय प्रशासनले ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाका कार्यालय,अतिविशिष्ट व्यक्तिहरूको निवास र प्रशासनिक केन्द्र आसपासका जिल्ला प्रशासन कार्यालय, ललितपुरले दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबारबाट सुरु हुनेछ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.