कटहरीमा स्कुल बस दुर्घटना, १९ विद्यार्थी घाइते

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १४:३२

विराटनगर । मोरङको कटहरीमा स्कुल बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका छन् ।

आइतबार बिहान सवा ११ बजे कटहरी ३ मा रहेको  सु–प्रभा अंग्रेजी स्कुलको बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर भर्ना गरिएको छ । सबैकाे अवस्था सामान्य छ ।

मोरङ प्रहरीका अनुसार विद्यार्थी लिनका लागि जहदा गाउँपालिका– ४ पुगेर स्कुल तर्फ फर्कने क्रममा अनियन्त्रित भइ बस पल्टिएको थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.