तीनकुने घटनाका कमाण्डर प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १६:१४

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार प्रसाईंलाई अनुसन्धान गर्न १२ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रसाईं र खड्कालाई बिहीबार भारतको आसामबाट पक्राउ गरी झापा हुँदै काठमाडौं लगिएको थियो ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.