सुनको मूल्य तोलामा ३६०० बढ्यो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १०:५२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ ।

सुनको मूल्य आज (बिहीबार) प्रतितोला ३ हजार ६ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै तोलाको १ लाख ९० हजार ६ सय रूपैयाँ पुगेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रूपैयाँ थियो ।

नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ५ रूपैयाँले मूल्य बढेको हो । भाउ बढेसँगै तोलाको चाँदी १ हजार ९ सय ६० रूपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.