पारा जुडोमा लक्की र सुष्मालाई स्वर्ण 

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार २१:०५

काठमाडौं । लक्की चौधरी र सुष्मा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

पुरुष ६० केजीमुनि फाइनलमा लक्कीले प्रशान्त चौधरीलाई पराजित गरे । क्षितिज ठगुन्ना तेस्रो भए ।

महिला ५२ केजीमुनि फाइनलमा सुष्माले बिपना पुनलाई पराजित गरिन् । भवानी श्रेष्ठ तेस्रो भइन् ।

प्रतियोगिता नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा भएको हो ।

आ–आफ्नो स्पर्धामा पहिलो भएका लक्की र सुष्मा जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि छनोट भएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.