प्रधानन्यायाधीश राउत बेलायत यात्रामा

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १८:१९

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बेलायत भ्रमणमा गएका छन् । बेलायत सरकारको निम्तोमा न्यायाधीशको टोलीको नेतृत्व गर्दै राउत आज बेलायत गएका हुन् ।

राउतको भ्रमण टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरि फूयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावललगायत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.