आदिल आलमकाे प्रतिबन्ध फुकुवा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १७:२७

काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरि बैशाख २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेकाे हो ।

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडाैंमा क्यानले आयोजना गरेकाे  नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोपमा आलमलाई प्रतिबन्ध लागेको थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.