हङकङसँग बराबरीमा रोकियो नेपाल

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २०:४९

विराटनगर । नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको छ । कोनपोस्थित हङकङ नेसनल स्टेडियममा भएको खेलमा गोलरहित बराबरी खेलेका हुन् ।

नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले ३७ वर्षपछि हङकङविरुद्ध खेलेको हो । सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.