सर्वोच्चमा तीन न्यायाधीशको नाम सिफारिस

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १८:०२

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएकाे छ ।

न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरेकाे हाे ।

परिषद्ले तीन जनाको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । सुनुवाईपछि नियुक्त हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.