
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।
काठमाडौंकाे तीनकुनेमा भएको घटनाका प्रतिवादी जबरा आज अदालतमा उपस्थित भएका थिए ।
थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालकाे इजलासले तीन लाख धराैटीमा छाड्ने आदेश दिएको हाे ।

























