आलमलाई सफाइ दिने २ न्यायाधीश तानिए सर्वाेच्च

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १८:१८

विराटनगर । नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई रौतहट नरसंहार आरोपबाट सफाइ दिने न्यायाधीश सर्वाेच्च अदालत तानिएका छन् ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वाेच्च तानिएका हुन् ।

न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा २ वटा उजुरी परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.