एआईजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १८:४९

विराटनगर :  नेपाल प्रहरीका  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको शब्द रचनामा रहेको ‘सुवास बनेर आउनु तिमी’ बाेलकाे गीत सार्वजनिक भएको  छ ।

शुक्रबार गजब टिभी च्यानलबाट गीत सार्वजनिक भएको हो ।

गीतमा मेलिना राईले स्वर दिएकी छन् । गीतमा वसन्त सापकोटाको संगीत रहेकाे छ । भिडियोमा प्रियंका कार्की अभिनेत्रीका रूपमा देखिएकी छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.