नेपाल सरकारका ३४ उपसचिवको सरुवा (सूचीसहित)

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १८, आइतबार १२:४९

काठमाडौं । नेपाल सरकारका ३४ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा गरेको हो ।

समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यी हुन् सरुवामा पर्नेहरु

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.