एसएसपीमा बढुवा भएका ११ जनाको पदस्थापन, कसको दरबन्दी कहाँ ? (सूचीसहित)

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार १२:३०

काठमाडौं । नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ ।

उनीहरुको बुधबार राति विभिन्न कार्यालयमा दरबन्दी तोकेर पदस्थापन गरिएको हो ।

यस्तो छ दरबन्दी सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.