
विराटनगर । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतहरुमा नियुक्तीका लागि २७ जनाको नाम सिफारिस गरेको हो ।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशलाई सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।
परिषदले अधिकांस जिल्ला अदालतका न्यायाधीशहरूलाई उच्च अदालतमा न्यायाधीश सिफारिस गरेको हो । कर्मचारी, सरकारी वकिलतर्फबाट पनि न्यायाधीश सिफारिसमा परेका छन् ।
हेर्नुहाेस सूची

























