भारत लगिएका ४० महिलाको उद्दार

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार ०७:४१

काठमाडौं । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा भारत लैजादै गरेका ४० जना नेपालीको उद्धार भएको छ । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा सुनौली नाका पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.