
विराटनगर । नेपाल प्रहरीका २० जना प्रहरी उपरीक्षक (एसपी)हरूको नयाँ पदस्थापन र काज तोकिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)को साउन २७ को निर्णयअनुसार २० जना एसपीको स्थानान्तरण तथा काज गरिएको हो । यसअघि प्रहरी नायव उपरीक्षक (डीएसपी)मा कार्यरत रहेकाहरूलाई पदोन्नति गर्दै विभिन्न प्रदेश, कार्यालय तथा विभागहरूमा खटाइएको छ ।
यस्तो छ पदस्थापन तथा काजको सूची





























