हर्क साम्पाङले बोलाए कार्यपालिका बैठक

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार ०८:००

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले कार्यपालिका बैठक बोलाएका छन् ।

बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् ।

बजेट ल्याउन नसकेको उपमहानगरको कार्यपालिका बैठकका लागि २६ वटा एजेण्डामा तय गरिएको छ ।

नीति तथा कार्यक्रम अनुमोदन,पालिका गान अनुमोदन,बजेट सिलिङ पास लगायतका एजेण्डा पारित गर्नेगरी कार्यपालिका बैठक बोलाइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.