भूमि विधेयक पारित

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १८:५४

काठमाडौं । प्रतिनिधिसभाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ ।

शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्ने प्रस्ताव राखेका थिए । मन्त्री अधिकारीका अनुसार विधेयकको उद्देश्य भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनु हो ।

उनले स्पष्ट पारे कि विधेयकमा कुनै पनि व्यक्तिलाई हदबन्दीभन्दा बढी जग्गा उपलब्ध गराउने प्रावधान राखिएको छैन । प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले विधेयकले सामाजिक सुरक्षा र भूमि समतामूलक पहुँच सुनिश्चित गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.