पृथ्वी लोकमार्ग अवरुद्ध

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार ०९:२०

काठमाडौं । पृथ्वी लोकमार्ग अवरुद्ध भएकाे छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा पहिराेका कारण सडक अवरुद्ध भएको हाे ।

सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.