विराटनगरमा पनि जेनजीकाे प्रदर्शन

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार ११:२१

विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको विराेधमा  विराटनगरमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् ।

साेमबार बिहान विराटनगरमा प्रदर्शन गरेका हुन् । काठमाडौंसहित देशका विभिन्न स्थानमा पनि प्रदर्शन भइरहेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.