जेनजी आन्दोलन : प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १४:०९

काठमाडौं । सरकारकाविरुद्ध युवापुस्ताले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  घाइतेकाे मृत्यु भएपछि नयाँ बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेकाे छ ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको हो । ७०–८० जना प्रदर्शनकारी उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.