जेनजीको आन्दोलनमा सरकारको दमन, ९ जनाको मृत्यु

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १५:४९

काठमाडौं । युवाहरुको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

युवाहरुले गरेको प्रदर्शनमा दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भएको हो ।

ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भइसकेको छ । सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.