
विराटनगर । आन्दोलनरत युवाहरुले इटहरी उपमहानगरपालिकामा आगो लगाएका छन् ।
युवापुस्ताले इटहरी उपमहानगरपालिकाभित्र सोमबार दिउँसो आगो लगाएका हुन् । आगलागीका कारण मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा क्षति पुगेकाे छ । आगो नियन्त्रणमा आउन सकेकाे छैन ।

























