
विराटनगर । प्रहरी र जेनजी युवाको समूहबीच कोशी प्रदेशसभा सचिवालय अगाडि झडप भएको छ ।
कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएको युवाहरुको समूह प्रदेशसभा सचिवालय तर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको हो ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज र अश्रूग्याास प्रहार गरेको छ ।

























