बिर्तामोडमा गोली चल्यो, २ जना घाइते

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १२:४३

झापा । झापाको बिर्तामोडमा प्रहरीले गोली चलाएको छ । जेनजी युवाहरूको प्रदर्शनमा गोली लागेर २ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घाइतेको नाम खुल्न बाँकी छ । बिर्तामोडमा पनि जेनजी युवाहरुको प्रदर्शन मंगलबार बिहानैदेखि चर्किएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.